चैत्र १, २०७४
– अभिनेत्री जोआन क्राफोर्ड आफ्नो आँखालाई नियमित रूपमा बोरिक एसिडको घोलले सफा गर्थिन् । त्यसो गर्दा आँखाको सेतो भाग अझ चम्किलो हुने उनको विश्वास थियो ।
– अमेरिकाको न्यू मेक्सिकोस्थित मरुभूमिमा हाइकिङ गरिरहेका बेला एक १० वर्षीय बालक जुडी स्पार्कले १२ लाख वर्ष पुरानो जीव स्टेगोमास्टोडोनको दारा फेला पारेका थिए ।