साप्ताहिक संवाददाता
चैत्र २७, २०७४
जन्म मिति : १० मार्च १९९२
जन्मस्थान : कुसुन्ती, ललितपुर
बुवा : टेकबहादुर खड्का
आमा : शारदा खड्का
उचाइ : ५ फिट ८ इन्च
शिक्षा : एमबीए
पहिलो चलचित्र : स्केप
पहिलो हिट : प्रेमगीत
पहिलो एवार्ड : लजि फिल्म एवार्ड
(सन् २०१६)
मनपर्ने पहिरन : जिन्स तथा टिसर्ट
हेयरस्टाइल : चलचित्रको कथाअनुसार
खानपिन : शुद्ध शाकाहारी
पेय पदार्थ : सफ्ट डिङ्क्स
फिट रहन : नियमित जिम
युवतीहरूको मनपर्ने अंग : आँखा
ब्रान्ड एम्बेसडर: नोभेम्बर
जुत्ता : स्पोर्ट्स सुज