साप्ताहिक संवाददाता
वैशाख ५, २०७५
स्वस्थ तथा हाइजेनिक परिकार मात्र खाने प्रयास गर्नेछु ।
व्यायामलाई नियमित गर्दै त्यसको अवधिसमेत बढाउनेछु । किक बक्सिङको प्रशिक्षणलाई नियमितता दिनेछु ।
अझ बढी खुसी रहने प्रयास गर्नेछु ।
सकारात्मक सोचलाई प्राथमिकतामा राख्नेछु ।
केही राम्रा पुस्तक अध्ययन गर्नेछु ।