• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मिस नेपाल नर्थका अन्तिम २० सार्वजनिक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

मिस नेपाल नर्थका अन्तिम २० सार्वजनिक
असार २१, २०७५

न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका–२०१८ का लागि अन्तिम २० प्रतियोगीको नाम सार्वजनिक गरिएको छ । 

अन्तिम चरणमा छनोट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु मेक्सिको र क्यानडाबाट समेत रहेको वताईएको छ । छानिएकामध्ये क्यानडा मिसीसौगाकी अनुशा अधिकारी, टोरोन्टाकी प्रतिमा उपाध्याय, भ्यानकुभर ब्रिटिश कोलम्बियाकी सुजाता लामा,  क्यालिफोर्नियाकी आकृती शाह, सृजना राई, मिचिगनकी भविष्य लामा, अलाबामाकी दिलाशा कोइराला, इण्डियानाकी ज्योति गुरुङ, टेक्सासकी करुणा अधिकारी, पेनसेल्भेनियाकी माया अधिकारी, न्युयोर्ककी मोनिका घले, रिदिका प्रधान, सृजना राना, भर्जिनियाकी पूजा थापा, सिम्रन चुडाल, टेक्सासकी संयुक्त पुरी, मेरिल्याण्डकी सनम थापा, म्यासाचुसेट्सकी श्रद्धा केसी, स्वेता लामा तथा मिनिसोटाकी स्मृति लामिछाने रहेका छन् । 

पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगीतामा सहभागी हुन चाहाने प्रतिस्पर्धी धेरै भएकाले अन्तिम २० निकाल्न निकै हम्मे परेको आयोजकमध्येका एक निराकार उप्रेतीले वताए । उनले भने, ‘यस पटकका प्रतियोगीहरु उच्च शिक्षा हासिल गरेका, ईन्जिनियर, सामाजिक अभियन्ता, चिकित्सा पेशामा अध्ययनरत डाक्टरसमेत रहेकोले निकै उत्साहित छौं, पहिलोपटक आयोजित यो कार्यक्रममा यो खालको उत्साहजनक सहभागीता होला भनेर हामीले सोचेका पनि थिएनौं ।’

प्रतियोगीहरु अगस्ट ५ भित्र न्यूयोर्कमा आउने छन् । अगस्ट ६ तारिख देखि सबै प्रतियोगीहरुले प्रशिक्षणमा सहभागिता जनाउने छन् । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्कस्थित मेलरोज बलरुममा अगस्ट ११ तारिखमा सम्पन्न हुदैछ । 

अगस्ट ६ देखि १० सम्म हुने तालिममा सन् २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले कोरियोग्राफी र विविध क्षेत्रको तालिम प्रदान गर्नेछिन् । यसैगरी मिस वुमेन न्यूयोर्क २०१७ की विजेता फतेना क्वासेमले पनि तालिम दिने छिन् ।

प्रतियोगिताको ग्राण्ड फिनालेमा बर्तिका एम राई, हेमन्त राना, धर्माविर लामा तथा झंकार डान्स केन्द्र न्यूयोर्क लगायतको प्रस्तुति रहनेछ । यो कार्यक्रमको आयोजना उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा गर्न लागेको हो । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik