• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
प्रभुत्व जमाएका क्लब र लिग
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

प्रभुत्व जमाएका क्लब र लिग
असार ३१, २०७५

इंग्ल्यान्ड र स्वीडेनबीचको अन्तिम आठको खेल एउटा तथ्यांकका दृष्टिले निकै रोमाञ्चक र उल्लेखनीय रह्यो । प्रतियोगिता खेलिरहेको इंग्ल्यान्डका सबै २३ खेलाडी आफ्नै देशको घरेलु लिग खेल्थे, अर्थात् इंग्लिस प्रिमियर लिग । स्वीडेनका भने सबै २३ खेलाडीमध्ये केहीले मात्र आफ्नो घरेलु लिग खेलिरहेका थिए भने अधिकांश खेलाडी विदेशी लिग खेल्थे । प्रत्येक विश्वकपलाई यसरी खेलाडी र क्लबका दृष्टिले पनि विश्लेषण गरिन्छ । 

विश्वकपको अन्तिम चारमा पुग्ने टिमलाई आधार मान्दा सबैभन्दा बढी सफल इंग्लिस प्रिमियर लिग क्लब टोटनहम देखियो । किन भन्दा उसका ८ जना खेलाडीले विश्वकप–२०१८ को सेमिफाइनल खेले । टोटनहमका ८ जना खेलाडीले अर्थात् इंग्लिस टिमका लागि ४, बेल्जियमका लागि ३ तथा फ्रान्सका लागि १ खेलाडीले सेमिफाइनल खेले । टोटनहमका समर्थकका लागि यो खुसीको उपलब्धि हुनेछ । समग्रमा भन्दा टोटनहम भन्दा धेरै अगाडि छ, म्यानचेस्टर सिटी । 

इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन सिटीका १६ जना खेलाडी यसपटकको विश्वकपमा थिए भने युरोपेली च्याम्पियन्स लिग विजेता १५ जना खेलाडीले रूसको भ्रमण गरे । रियलको पुरानो प्रतिद्वन्द्वी बार्सिलोना पनि यो मामिलाका धेरै पछाडि रहेन, उसका १४ जना खेलाडी विश्वकप खेल्ने टिममा थिए । टोटनहमसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा चेल्सीका १२/१२ जना खेलाडी विश्वकप टिममा थिए । 

यसमध्ये ८ जना खेलाडीको टिम सेमिफाइनल पुग्नुले देखाउँछ, टोटनहम टिममा केही त उत्कृष्टता छ । यसपटकको विश्वकपमा बायर्न म्युनिख, युभेन्ट्स तथा म्यानचेस्टर युनाइेटडका ११ जना खेलाडीको पनि प्रतिनिधित्व रह्यो । भलै यसपटकको विश्वकपमा इटाली छनोट हुन सकेन, तर क्लबको आधारमा सिरी ‘ए’ टिम युभेन्ट्सको राम्रै प्रतिनिधित्व रह्यो । जर्मनी पहिलो चरणबाटै बाहिरिए पनि उक्त टिममा बुंडेसलिगा क्लब बायर्नको राम्रो सहभागिता थियो । 

एउटा सिंगो टिममा दुई टिमको मात्र उल्लेखनीय सहभागितालाई आधार मान्ने हो भने यसमा अगाडि रहनेछ, साउदी अरेबिया र त्यहाँका दुई परस्पर विरोधी क्लब अल हिलाल तथा अल अल्ही । दुवै क्लबका नौ–नौ खेलाडी साउदी अरेबियाको टिममा थिए । अरू बाँकी साउदी अरेबियन खेलाडीमध्ये अधिकांश स्पेनमा व्यावसायिक फुटबल खेल्नेहरू थिए । 

विश्वकपमा सहभागी खेलाडीले खेल्ने लिगका आधारमा विश्लेषण गर्ने हो भने इंग्ल्यान्ड सबैभन्दा अगाडि छ । इंग्ल्यान्ड आफै अन्तिम ४ मा पुगेका आधारमा त्यहाँको फुटबल अब्बल दर्जाको रहेको मान्न सकिन्छ । यसपटकको विश्वकपमा इंग्लिस प्रिमियर लिग खेल्ने १ सय २४ जना खेलाडी रूस पुगे । त्यसपछि स्पेनको नाम आउँछ । स्पेनी ला लिगका ८१ जना खेलाडीले विश्वकपमा आ–आफ्नो देशको प्रतिनिधित्व गरे । तेस्रोमा जर्मनीको बुंडेसलिगा छ, जसबाट ६७ जना खेलाडीले विश्वकप–२०१८ को यात्रा 

तय गरे ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik