साप्ताहिक संवाददाता
कार्तिक २७, २०७५
गायिका जुनु रिजाल काफ्लेको नयाँ गीत ‘चोलीको तुना कसेर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा टि माया राईको शब्द तथा रामचन्द्र काफ्लेको संगीत समावेश गरिएको छ ।
उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । अजय रेग्मीले छायांकन गरेको म्यूजिक भिडियोलाई रमित ओलीले सम्पादन गरेका छन् । काजिश श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा अञ्जली अधिकारीले अभिनय गरेकी छिन् ।
चोलीको तुनाको म्यूजिक भिडियो :