• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
प्ले ब्वाइ मात्र होइन प्ले गर्ल पनि हुन्छन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

प्ले ब्वाइ मात्र होइन प्ले गर्ल पनि हुन्छन
मंसिर २३, २०७५

 

बीबीए : बिहान–बेलुका अल्छी, बीबीएस : बिहान–बेलुका सुत्ने, बीएड : बिहानैको इच्छा डेटिङ, एजी : आयो गयो कलेजमा गफ लायो, बिएस्सी : बुवाका सपना चकनाचुर, बीई : बदमासदेखि इमान्दारी, एमए : मानसिक अल्छी, एमबीएस : मादक बेच्ने साधन, एमडीएस : माइला दाइको ससुराली, एमबीबीएस : मान्छे बिगार्ने बनाउने स्थान । 

मानिस बिहानदेखि बेलुकासम्म काम गरेर त्यति थाक्दैन, जति चिन्ता र क्रोधले एक क्षणमै थाक्छ । 

विश्व ज्ञवाली 

आमा–बाबाले आफ्ना सन्तानको भाग्य बदल्न नसक्लान् तर राम्रो मार्गदर्शन अवश्य दिन सक्छन् । 

सानी शर्मा 

रूखमा बसेको चरालाई हाँगा भाँचिएला कि भन्ने डर हुँदैन, किनभने ऊ हाँगामा भन्दा आफ्नो पखेटामा बढी विश्वास गर्छ । 

सन्तोष घिमिरे 

कोही ज्ञानीले यो बताउन सक्नुहुन्छ ? – हिरोइनले पठाएको चिठी हिरोले पढ्दा पढ्ने मान्छेको आवाजको ठाउँमा लेखेर पठाउने मान्छेको आवाज किन आउँछ ? 

इभा सिंह 

प्ले ब्वाइ मात्र होइन प्ले गर्ल पनि हुन्छन्, मन केटीको मात्र होइन केटाको नि रुन्छ । 

बोके दार्‍शी 

संसार यति ठूलो छ कि यदि कसैले तपाईंको साथ छोड्यो भन्दैमा एक्लै भएँ भनेर चिन्ता लिनु पर्दैन, किनभने जानेहरू गए पनि आउनेहरूको कमी हुँदैन । 

रामकुमार मगर 

सञ्चारमन्त्रीज्यू, के–के त बन्द गर्नुभो, यो टिभीमा आउने झुर वक्ताहरूको टक शो तु बन्द गराइसियोस् । एउटा कुरा, एक मिनेट, राम्रो प्रश्न, मलाई पूरा गर्न दिनुस् भन्दै घण्टौं हाम्रो गिदी खाइरा’छन् । जुन टिभी खोले पनि त्यसका बाजे त्यही टक शो । 

इलम श्रेष्ठ

जबसम्म तिम्ले जित्दैनौ नि तबसम्म तिम्रो जीवनको कथा कसैले सुन्दैन । त्यसैले हार भन्ने कुरा आफ्नो शब्दकोशबाट हटाइदेऊ । 

अनमोल पौडेल

पत्याउनुस्–नपत्याउनुस्, तर ट्विटरमा लभ परेर बिहे हुन्छ भन्नु र पोलमा पोस्टर टाँसेर समृद्धि आउँछ भन्नु एउटै हो । 

सुमिता थापा 

रोगको आधा उपचार आफ्नै मस्तिष्कमा हुन्छ, सकारात्मक सोच्नुस् रोगसँग लड्ने क्षमता आफैं वृद्धि हुन्छ । 

थुम्केली 

जागिर र गर्लफ्रेन्ड कहिल्यै अरूलाई खोज्न नलगाउनु होस् । राम्रो भेटे आफैंले राख्छन्, नराम्रो भए मात्रै तपाईंलाई टाँसो लगाउँछन् । 

नारायण

प्रयास नगरेकै जाती जुन चिज पाएर नि खुसी मिल्न सक्दैन भने । 

सविना काली 

वर्तमानमा बाँच्नुस् मित्र, भविष्यको पछाडि नभाग्नुस्, भोलि कसले देखेको छ ? 

युकिका

आफैंसँग डराउँछु म, आफूभित्रै हराउँछु म, आफैंसँग प्रश्न गर्दै कहिलेकाहीं कराउँछु म । 

आरजे मुना

ज्यान नै दिनु पर्दैन कान्छा, कहिलेकाहीं ध्यान दिए पुग्छ । 

प्रेमा क्षेत्री 

कान्छी, यो जाडोमा तिम्रो फेसभन्दा त नर्थ फेसको ज्याकेट साह्रै प्यारो लाग्छ । 

रामकुमार मगर 

जीवन सार्थक बनाउन पानीले मात्र होइन, पसिनाले पनि नुहाउनुपर्छ । 

बाबुराम श्रेष्ठ

म यो कुरा ठोकुवा गरेर भन्न सक्छु कि तिम्लाई लाग्ने ९९ दशमलव ९ प्रतिशत बाडुल्कीको कारण म नै हुँ । 

पुरुषोत्तम रिजाल 

रोएर पीडा कम हुन्थ्यो भने म दुई–चार दिनसम्म रोइ नै रहन्थें । 

रीतु पोखरेल

बैंक ब्यालेन्स गर्ने उमेरमा बल्ल खुत्रुकेमा पैसा जम्मा गर्न सिकाइन्छ, अनि कहाँबाट बन्छ छोरो उद्यमी ? २ रुपैयाँको शिक्षा दिएर २ करोडको आशा राख्नु भएन नि हजुर । 

बलायर काजी 

धोका यत्तिकै पाइँदैन हजुर, कसैको भलो गर्नुपर्छ अनि उसको राम्रो सोच्नुपर्छ धोका त आफैं पाइन्छ । 

अञ्जना अधिकारी 

खुकुरीको दाप हजुर खुर्पाको बिंड, माया छ भने सोल्टा आजै भागौं हिंड । 

बिनु 

एउटा राम्रो साथी बन्न नसक्ने मानिस जीवनसाथी कसरी बन्न सक्छ ? 

सान्भी 

सुन्दरतासँग धोका नखाऊ, तरबार चाहे जतिसुकै सुन्दर किन नहोस्, माग्न त त्यसले खुन नै माग्छ । 

देवराज राउत

२०४६ सालमा आएको होइन प्रजातन्त्र ? आज लगभग तीन दशक भएछ, तैपनि अझै सुध्रिएका छैनौं हामी । पटक–पटक, लगातार निकम्माहरूलाई चुनावमा जिताएर सत्तामा पठाउँछौं अनि फुर्सदमा पछुताएर फत्फताउँछौं । 

एलिटे

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik