साप्ताहिक संवाददाता
मंसिर २५, २०७५
नेपाली कथानक चलचित्र ‘साइँली’को गीत ‘नाच माया...’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत गायक हेमन्त रानाले गाएका छन् । हर्क साउदले लेखेको उक्त गीतमा सुशान्त गौतमले संगीत गरेका छन् ।
गीतको सार्वजनिक भिडियोमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई लगायतका कलाकार फिर्चड छन् । चलचित्र ‘साइँली’लाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । चलचित्र चैत १५ गतेबाट अल नेपाल रिलिजको प्रचारा छ ।
नाच मायाको भिडियो :