साप्ताहिक संवाददाता
पुस ७, २०७५
– कामलाई निरन्तरता दिने ।
– हरेक कुरालाई सकारात्मक रूपमा लिने ।
– शान्त स्वभाव अनि कम बोल्ने बानी ।
– आफ्नै कमजोरी पहिल्याउने प्रयास गर्छु ।
– आफ्नो इच्छाशक्तिलाई डगमगाउन दिन्नँ ।
टीका प्रसाईं, गायिका
साप्ताहिक संवाददाता
– कामलाई निरन्तरता दिने ।
– हरेक कुरालाई सकारात्मक रूपमा लिने ।
– शान्त स्वभाव अनि कम बोल्ने बानी ।
– आफ्नै कमजोरी पहिल्याउने प्रयास गर्छु ।
– आफ्नो इच्छाशक्तिलाई डगमगाउन दिन्नँ ।
टीका प्रसाईं, गायिका