साप्ताहिक संवाददाता
पुस १६, २०७५
मनोज गजुरेल स्टारर चलचित्र ‘१०० कडा १०’को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा भ्रष्टाचार र त्यसले परिवार तथा समाजमा पार्ने प्रभनवलाई देखाइएको छ ।
रामशरण पाठकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘१०० कडा १०’ मनोज गजुरेलको डेब्यू चलचित्र हो । चलचित्रमा राजाराम पौडेल पनि शिर्ष भूमिकामा छन् ।
चलचित्रको ट्रेलर :