• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
भिडियो प्रतियोगितामा मेरो गाउँ मेरो ठाउँ 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

भिडियो प्रतियोगितामा मेरो गाउँ मेरो ठाउँ 
पुस २७, २०७५

आफ्नो गाउँको पर्यटकीय सम्भावना उजागर गर्ने अवधारणामा वि विल राइज फाउण्डेसनले भिडियो च्यालेन्ज सार्वजनिक गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पुगोस् भन्ने अभिप्रायले फाउण्डेसनले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो ।

भिडियो निर्माताहरूले कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभूषा, खानपान, कला आदि जुनसुकै विषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्छन् । अहिले पर्यटकहरूको अत्याधिक आवागमन हुने क्षेत्रलाई पनि फरक ढंगले प्रस्तुत गर्न सके त्यस्ता भिडियो पनि प्रतियोगितामा समावेश हुनसक्छ । 

आयोजक फाउण्डेसनका अनुसार कुनै पनि भिडियो निर्माताले आफूसँग भएको स्मार्टफोनको एचडी क्वालिटिमा भिडियो खिचेर समेत यो प्रतियोगितामा सहभागिता जनाउन सक्छन् भने त्योभन्दा बढी गुणस्तरको भिडियो पनि मान्य हुनेछ । अधिकतम ५ मिनेटको उक्त भिडियोको सबै पक्षको उत्कृष्टताको निर्णय निर्णयकहरूको उच्चस्तरीय समिति तथा सामाजिक सञ्जालहरूको लाइकका आधारमा हुनेछ । 

वि विल राइजले दिइएको जानकारी अनुसार भिडियो निर्माताले आफूलाई मन परेको विषयमा फाउण्डेसनको आधिकारीक वेबसाइट डब्लूडब्लूआरएफ डट ओआरजी डट एनपी wwrf.org.np मा गएर जानकारी गराउनु पर्नेछ । निर्णायकहरूबाट चयन भएका उत्कृष्ट भिडियोलाई फाउण्डेसनको युट्युब च्यानल, फेसबुक पेजमा राखेर प्रचार–प्रसार गरिनेछ ।

यसमा सर्वाधिक लाईक, कमेन्ट र सेयर हुने भिडियोलाई ‘पिपुल च्वाइस एवार्ड’ प्रदान गरिनेछ । निर्णायक समितिले भने उत्कृष्ट भिडियोको निर्णय गर्नेछन् । दुवै विधामा पहिलो हुने भिडियोले १–१ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यो प्रतिस्पर्धा अप्रिल महिनाभित्र सम्पन्न गरिने फाउण्डेसनले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik