साप्ताहिक संवाददाता
चैत्र २, २०७५
गायक सागर आलेको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक भएको छ । संगीतकार टिका दाहालको संगीत रहेको गीतमा राम्बो अधिकारीको शब्द रचना रहेको छ ।
अभिनेत्री वर्षा राउत, सुरबीर पण्डित र राम्बो अधिकारीको अभिनय रहेको गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् । गीतका कोरियोग्राफर पनि विष्ट नै हुन् ।
नबराज उप्रेतीले छायांकन गरेको भिडियोका सम्पादन नबिन निरौलाले गरेका हुन् ।
पल्ला घरे काकाको म्यूजिक भिडियो :