साप्ताहिक संवाददाता
बाथरुम सामग्रीहरुको बजारमा विश्वव्यापीरुपमै अग्रणी ब्रान्ड रोका गुपले नेपाली वजारमा आफ्नो व्यापारलाई बलियो उपस्थित गराएको छ । बजार विस्तारका क्रममा रोका ग्रुपले काठमाडौं, पोखरा र बुटवलमा चार वटा सोरुमहरु खोलेको छ । व्यापारमैत्री स्कीमसँगै कम्पनीले नयाँ नयाँ उत्पादनहरु नेपाली बजारमा ल्याउने योजना बनाएको छ । रोका र पेरीवेयरका चार वटै सोरुमहरु यस कम्पनीका प्रवन्धनिर्देशक केइ रंगनाथले उदघाटन गरेका छन् ।
यी सोरुममा पेरीवेयरका प्रिमियम वाथरुम सामाग्रीहरु र रोकाका विश्वव्यापीस्तरका बाथरुम सामाग्रीहरु राखिएका छन् । रोका ग्रुपको पेरीवेयर भारतको नम्बर एक सेनेटरीवेयरको व्राण्ड हो । बजारको आवश्यकतालाई ध्यानमा राख्दै यी सोरुमहरुमा दुवै ब्रान्डका बेसीन, वाटर क्लोसेट, धारा, बाथटब, सावर, किचन सिंक र बाथरुम फर्निचर लगायतका सामग्रीहरु उपलब्ध छन् । कम्पनीले विश्वव्यापी स्तरका वाथरुम सामग्रीको नयाा रेन्जहरु कार्मेन, वियोण्ड र इनसिग्निया समेत भित्राउने क्रममा रहेको हो ।
Parryware बारे
पेरीवेयर बाथरुम सामग्री उत्पादक गर्ने अग्रणी भारतीय कम्पनी हो । च्यअब क्ष्लमष्ब को फ्ल्यागसीप ब्रान्डको रुपमा यो रहेको छ । Roca Group स्पेनको ठुलो र प्रतिष्ठत कम्पनी हो । च्यअब को क्रान्तिकारी आर एन्ड डि प्रविधी,विज्ञता र पेरीवेयर माथि ग्राहकको विश्वासका कारण नै यसको भारतीय बजार सबल हुदै गइरहेको छ । ६० वर्षको इतिहास बोकेको पेरीवेयर भारतको अग्रणी ब्रान्डको रुपमा रहेको छ । नयाा जीवनशैलाी साग मेल खान र सधै फेसनमा रहने ब्रान्डको रुपमा पेरीवेयर नयाा नयाा उत्पादनका साथ बजारमा आइरहेको छ । हाल यसको वितरण सन्जालमा भारतमा मात्र ७ हजार ८ सय भन्दा बढि वितरक र रिटेलरहरु रहेका छन् । थप सुचना हाम्रो वेवसाइट www.parryware.in बाट लिनसकिने छ ।
Roca बारे
बाथरुम सामाग्रीको क्षेत्रमा डिजाइन, उत्पादन र बजारीकरण गर्ने कार्यमा च्यअब संलग्न छ । साथसाथै आर्किटेक्ट तथा इन्टेरियर डिजाइनको क्षेत्रमा सेरामिक फ्लोर,टायल र वालटायलहरु पनि च्यअब का उत्पादनहरुमा संलग्न रहेका छन् । सन् १९१७ मा बार्सिलोनाबाट च्यअब परिवारबाट सुरु भएको यस कम्पनी साग आज ७८ वटा प्रोडक्सन प्लान्ट छन् भने २२६०० पेशाकर्मीहरु आवद्ध छन् । पाँच महादेशका १७० बजारमा यसको उपस्थिति रहेको छ । थफजानकारी हाम्रो वेवसाइट www.roca.com बाट लिन सकिने छ ।