साप्ताहिक संवाददाता
वैशाख ११, २०७६
गायक रामकृष्ण निरौलाको ‘विश्वास’ बोलको गीत सार्वजनिक भएको छ । डा. भोला रिजालको शब्द तथा नरहरी प्रेमीको संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी, आरसी थापा र सोन्हार श्रेष्ठलाई फिचर्ड गरिएको छ ।
विदुर केसी र निजमा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल आरसी थापा आफैले निर्देशन गरेका हुन् । भिडियो गंगा निरौलाको लगानीमा तयार गरिएको छ । सम्पादन निज्मा केसीले गरेका छन् ।
विश्वासको म्यूजिक भिडियो :