• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मिस नेपालको  यस्तो प्रतिभा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मिस नेपालको  यस्तो प्रतिभा
वैशाख १६, २०७६

द हिडेन ट्रेजरले सञ्चालन गरिरहेको २५ औं संस्करणको मिस नेपाल–२०१९ का २५ जना प्रतिस्पर्धीले गत साता काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरे । काठमाडौंको रसियन कल्चरल सेन्टरमा आयोजित ट्यालेन्ट शोमा प्रतिस्पर्धी सुन्दरीहरूले आफ्नो रुचि तथा रोजाइका प्रतिभा प्रस्तुत गरेका थिए । 

ट्यालेन्ट शोका क्रममा प्रतिस्पर्धी नम्बर–१ निशा पाठकले शिव ताण्डव नृत्य प्रस्तुत गरिन् भने प्रतिस्पर्धी नम्बर–२ एलिशा जोशीले मादल वादनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरिन् । प्रतिस्पर्धी नम्बर–३ सोफिया भुजेलले भने कविता वाचनमार्फत निर्णायकहरूलाई प्रभावित तुल्याउने प्रयास गरिन् । प्रतिस्पर्धी नम्बर–४ रिया बस्नेतले एउटा चलचित्रको गीतमा नृत्य गरिन् भने प्रतिस्पर्धी नम्बर–५ संस्कृति घिमिरेले गायनमार्फत आफ्नो कला प्रस्तुत गरिन् । 

प्रतिस्पर्धी नम्बर–६ अनुष्का श्रेष्ठले महिला सशक्तीकरण शीर्षकमा चित्रकला बनाइन् । प्रतिस्पर्धी नम्बर–७ जेनी महर्जनले धिमे बाजा बजाइन् । प्रतिस्पर्धी नम्बर–८ अस्मिता महर्जनले मन मगन गीतमा कम्मर मर्काइन् । प्रतिस्पर्धी नम्बर–९ किरण थापाले माया पिरती शीर्षकको गीत प्रस्तुत गरिन् भने प्रतिस्पर्धी नम्बर १० प्रदिप्ता अधिकारीले नेपाली फ्यूजन गीतमा नृत्य गरेर आफ्नो प्रतिभा प्रस्तुत गरिन् । प्रतिस्पर्धी नम्बर–११ नितिका कर्माचार्यले लोक गीतमा आफ्नो कला देखाइन् । प्रतिस्पर्धी नम्बर–१२ रोज लामाले समाजमा आएको परिवर्तनलाई चित्रकलामार्फत प्रस्तुत गरिन् ।

 

प्रतिस्पर्धी नम्बर–१३ सारा बजियमले कुमारी नृत्य प्रस्तुत गरिन् भने प्रतिस्पर्धी नम्बर–१४ लक्ष्मी राउतले सन् २०१५ को भूकम्पले ल्याएको विपत्ति प्रतिविम्बित हुने शैलीको अभिनय प्रस्तुत गरिन् । प्रतिस्पर्धी नम्बर–१५ रक्षा उप्रेतीले कविता वाचन गरिन् । प्रतिस्पर्धी नम्बर–१६ मीरा कक्षपतीले सधैं खुशी रहनुपर्छ भन्ने सन्देशसहितको कथावाचन गरिन् । प्रतिस्पर्धी नम्बर–१७ जेनिशा थपलियाले राम्री पनि भाकी छु गीतमा नृत्य प्रस्तुत गरिन् भने प्रतिस्पर्धी नम्बर–१८ पूजा श्रेष्ठले डाली डाली फूल फुल्या गीतमा नृत्य प्रस्तुत गरिन् । प्रतिस्पर्धी नम्बर–१९ बिपना सुवेदीले पनि तिमी हिंड्ने पिच गर्दिन्छु रोड गीतमा नृत्य गरिन् । 

प्रतिस्पर्धी नम्बर–२० शुभेच्छा अधिकारीले मैले शीर्षकको गीत गाइन् भने प्रतिस्पर्धी नम्बर–२१ प्रकृति कटवालले अभिनयमार्फत आफ्ना कला प्रस्तुत गरिन् । प्रतिस्पर्धी नम्बर–२२ नान्सी बोगटीले स्किनी लभ शीर्षकको अंग्रेजी गीत गाउने क्रममा आफैंले गिटार बजाइन् । प्रतिस्पर्धी नम्बर–२३ शिवानी घिमिरेले लागूऔषधका विषयमा कथावाचन गरिन् भने प्रतिस्पर्धी नम्बर–२४ शान्त्वना मालाकारले दर्पण छायाँ गीतमा कल्चरल डान्स देखाइन् । प्रतिस्पर्धी नम्बर–२५ प्रथा अधिकारीले पनि देश भक्ति गीतमा शास्त्रीय नृत्य गर्दै आफ्नो कला प्रस्तुत गरिन् । 

ट्यालेन्ट शोमा प्रस्तुत गरिएका प्रतिभामध्ये उत्कृष्ट हुने प्रतिस्पर्धीले मिस नेपालको ग्रान्ड फिनालेको दिन मिस ट्यालेन्टको उपाधि प्राप्त गर्ने आयोजक द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपतिले बताएका छन् । मिस नेपालको ग्रान्ड फिनाले वैशाख २६ गते बिहीबार काठमाडौंमा हुँदैछ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik