साप्ताहिक संवाददाता
जेष्ठ ४, २०७६
धन कमाएका चर्चित सेलिब्रेटीहरूको मात्र सहभागिता रहने मिट गालामा यसपटक विचित्रका पहिरन देख्न पाइयो । खेलकुद, मनोरञ्जन एवं सामाजिक सञ्जालबाट धनी भएका महिला सेलिब्रेटीहरूको बाक्लो उपस्थिति रहेको उक्त गालामा देखिएका केही पहिरन :