• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
वीरविक्रम– २ ले शुद्धाशुद्धिको नियम पनि मिचेको छ  
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

वीरविक्रम– २ ले शुद्धाशुद्धिको नियम पनि मिचेको छ  
असार २, २०७६

 

समीक्षाको शैलीका सम्बन्धमा बहस हुनसक्ला, मन नपर्न सक्ला, भाषिक मर्यादाको कुरा पनि हुनसक्ला तर एब्सर्ड शैलीको समीक्षाका आधारमा साइबर कानुन लगाएर थुन्नु कानुन दुरुपयोगको हद हो । निर्मलाका हत्यारा खोई ? ३३ किलो खोइ ? देशको दुश्मनचाहिँ कमेडियन ? —हाम्रो पुलिस, हाम्रो कानुन । 

यज्ञश 

झुर फिलिम बनाउने अनि ए हजुर नेपाली फिलिमलाई माया गर्दिन परो भनेर हुन्छ । झुर किताब र झुर फिलिम बनाएर पैसा नअसुल । चलचिक्र वीरवित्रम–२ को समीक्षा गरेको आरोपमा पक्राउ परेका युट्युबर प्रनेश गौतमलाई रिहा गर । मानहानि भए अदालत जाउ नत्र गलत दफा लगाएर कसैलाई दुःख नदेउ । 

कृष्ण शर्मा 

वीर वीक्रम–२ चाहिँ ओस्कार जितेको फिल्म हो र ? कमेडी समीक्षा गर्न बन्देज लाउनु र समीक्षकलाई जेल हाल्नु ? यस्ता थोत्रा चलचित्रकर्मीबाटै हो नेपाली फिल्म उँभो नलागेको ? 

विष्णु बिवेक 

उहिले : मकैपर्व मकैमा लाग्ने कीराको वर्णनमा रातो टाउके र काला टाउके किराले क्रमशः चन्द्र र भीम शमशेरलाई होच्याइएको अर्थमा लिइयो । मकैको खेती किताब लेख्नेलाई ९ वर्ष जेल । अहिले : वीरविक्रम–२ फिल्मको कमेडी समिक्षा गरेका कारण ५ वर्षसम्म जेल थुन्ने...

शालोक्य 

मैले मिलन चाम्सको ह्याप्पी डेज भन्ने फिलिम हेर्या छु । मिल्ने भए यिनलाई जेल हाल्नुपर्थ्यो तेस्तो फिलिम बनाउने भनेर अनि प्रियंका र दयाहाङलाई नि कारबाही गर्नु पर्ने यस्तो फिलिममा खेल्ने जेपिटी स्कृप्टमा भनेर । 

इश

मैले वीर–विक्रम हेरेको छु । त्यो फिलिम सक्काउन कति सकस परेको थियो मैलाई थाहा छ । 

बोस स्टुडियो 

वीरविक्रम–२ भन्ने फिल्मको च्यारिटी शो मेरा साथीहरूले रिलिज हुनुभन्दा अघिल्लो दिन गरेका थिए । फिल्म अगतीलो हुँदा हेर्न आउनेहरूले झन्डै कुटेनन् भन्दैथिए । समीक्षकलाई थुनेर फिल्म चल्छ जस्तो लागेछ सोल्टिहरूलाई । बाटोमा बसेर कुहिएको आँप बेच्न फाइन्छ ? 

निरज वाग्ले 

वीर कि क्रिटिसिज्म सहन नसक्ने कायर ? वीरवित्रम–२ को भिडियो रिभ्यु र त्यो पनि कमेडी गरे वापत निर्देशक मिलन चाम्सले मानहानीको मुद्दा दर्ता गराएका छन् र मिम नेपाल पेजका प्रनेश गौतमलाई हिरासतमा लिइएको छ । सेम अन यू मिस्टर चाम्स । 

साविक्री गौतम

वीरवित्रम–२ फिल्म नराम्रो नै रै’छ । व्यवहारले देखायो । प्रनेश गौतम ठीक रै’छन् । बरु अरु थुप्रै गल्ती गरेर सामाजिक रुफमा गलत सन्देश दिने युट्युबरहरूलाई चाहिँ कारवाही गर्न लागे हुन्छ । 

रमेश कँडेल

वीरविक्रम–२ हुन् कि श्री ५ महेन्द्र वीरवित्रम ? आलोचना त सुन्नै नसक्ने । जेलै कोच्ने, फर्जी मुद्दामा हेर्नुस् । 

नारान 

वीरविक्रम हेरेर जीवनको अमूल्य ५ मिनेट खेर फालिएको थियो । अझ वीरविक्रम–२ को कुरो गर्नुहुन्छ ।

सुशान्त कोइराला

वीरवित्रम–२ प्रवृत्ति हेर्दा नेपाली सिनेमा जगतले ठूलै फड्को मार्ने देखिन्छ, अधोगतीको । म त हेर्दिनँ नेपाली फिल्म । सबैजसोमा अभिनय, सम्पादन, कथा र छायांकन सबै झुर हुन्छन् । 

महेश क्षेत्री 

राम्रो सिनेमालाई राम्रो पनि भन्न पाइन्छ अनि नराम्रो पनि भन्न पाइन्छ । त्यस्तै झुर सिनेमालाई झकास पनि भन्न पाइन्छ अनि झुरेस्ट पनि भन्न पाइन्छ । मलाई वीरविक्रम–२ सिनेमा र त्यो बनाउनेहरूको काम दुवै लास्टै झुर लाग्यो । 

रामेश कोइराला

यो वा त्यो तर्क दिएर मिम नेपालका एडमिन प्रनेश गौतम पक्राउको समर्थन गर्ने सम्पूर्ण बनकाली एक्सप्रेसका हुनहार हनुहरूलाई माझी औंलाको सलाम छ । 

सन्तोष 

वीरविक्रम पनि उनैको फिलिम हो ? हो भने त्यो जति उत्कृष्ट फिलिम संसारमा अहिलेसम्म बनेको छैन र बन्ने पनि छैन । ओस्कार नै जित्नु पर्ने फिलिम नि...

प्रक्षितराज 

यो फिलिमले शुद्धाशुद्धिको नियम पनि मिचेको छ । वीरविक्रम हुनु पर्यो नि ! बात करते हो । साकारले त्यस्तो तथानाम गाली गर्दा नि शीर्षनेताले सहिष्णुता देखाएका थिए त । यी चाम्स दाइ त्यसै आवेगमा आउँदा रचन् । 

प्रमाण अधिकारी

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik