साप्ताहिक संवाददाता
श्रावण २३, २०७६
सहिमा श्रेष्ठ, गायिका
जिन्दगी यो फूलैफूलको थुँगा हुँदैन :-अन्जु पन्त
म बाँचेकै तिमीसँग माया लाउन :- प्रमोद खरेल
तिमीले नसम्झिँदा माया :- मल्लिका कार्की
ऊ हारेर गई वा जितेर गई :- राज सिग्देल
तिमीले पराई ठानेपछि :- अन्जु पन्त
न बिर्से तिमीलाई :- अन्जु पन्त
बल गरेर यो मन :- स्वरुपराज आचार्य
डुबायो पापी मायाले :- प्रमोद खरेल
हेरेको हेरेकै हुन्छु होला :- आफ्नै