• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
भदौ १३ देखि १९ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

भदौ १३ देखि १९ गतेसम्मको राशिफल
भाद्र १३, २०७६

 

भदौ १३ गते : बुबाको मुख हेर्ने दिन । भदौ १५ गते : दर खाने दिन । भदौ १६ गते : तीज । भदौ १७ गते : ऋषिपञ्चमी । 

मेष 

सम्झनालायक कार्य सम्पन्न गर्न ठूला वडाको सहयोग एवं आशीर्वादको आवश्यकता हुनेछ । करियर बनाउन दैनिकिमा परिवर्तन ल्याउनुहोला । नयाँ रोजगारी प्राप्त हुनसक्छ । साताको अन्त्यमा सवारी साधन खरिद गर्न आकर्षित भइनेछ ।

वृष 

सफलता हात पार्न केही दौडधूप गर्नुपर्ने हुन्छ । हठ गर्ने प्रवृत्तिले पारिवारिक सम्बन्धमा खिचलो उत्पन्न गराउन सक्छ । हूलमूलमा आफ्नो सरसामान जोगाउने चेष्टा गर्नुहोला । अधिकार एवं प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान दिनुपर्नेछ । साताको अन्त्यमा आर्थिक समस्या सिर्जना हुनसक्छ ।

मिथुन 

ठूलाबडाको सुझाव अनुसरण गर्दा व्यक्तिगत इच्छा एवं रहरहरूले सहज रूपमा पूर्णता पाउनेछन् । आकस्मिक रूपमा प्रेमप्रस्ताव प्राप्त हुनसक्छ । कुनै पनि निर्णय गर्दा विशेष ध्यान पुर्‍याउनुहोला । रोजगारीको अवसर फेला पर्न सक्छ । साताको अन्त्यमा पारिवारिक जमघटमा रमाउँदा खर्चले पिरोल्नेछ ।  

कर्कट 

विश्वास पात्रलाई आर्थिक सहयोगको वचन दिदा संयम अपनाउनुहोला । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त धन आर्जन गर्न सकिनेछ । रोजगारीको अवसर प्राप्त हुनसक्छ । इँटा रंगको पहिरनले परिणाम नजिक पुर्‍याउन मद्दत गर्नेछ । 

सिंह 

आलोचना गर्नेहरू प्रशंसा गर्न थाल्नेछन् । दृढताका कारण पराजयको सामना गर्नुपर्ने छैन ।स–साना त्रुटिले मर्यादामा आँच पुर्‍याउन सक्छ । कार्य सम्पादन गर्दा विशेष होसियार अपनाउनुहोला । सुनौलो रंग प्रयोग गर्दा फलिफाप हुनेछ ।

कन्या 

नशा तथा हड्डीसम्बन्धी समस्याले कमजोरी तथा आलस्यता महसुस गराउन सक्छ । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनुहोला । नौलो स्थानको यात्रामा मन मिल्ने मित्रहरूले थप खर्च गराउनेछन् । विभिन्न सभा–सेमिनार एवं प्रतियोगिताहरूमा भाग लिने अवसर जुट्नेछ । साताको अन्त्यमा पारिवारिक खिचलोले सताउन सक्छ ।

तुला  

बोलीमा थप प्रभाव ल्याउन सेतो रंग हितकर हुनेछ । स्वदेशमै नयाँ अवसर हात लाग्ने सम्भावना छ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका प्राप्त हुन सक्छ । मनोरञ्जनमा सहभागी हुँदा चिसोको ख्याल राख्नुहोला । यात्रामा दुविधा उत्पन्न हुनेछ । घरायसी व्यवहारबाट टाढा रहनु नै उचित हुन्छ ।

वृश्चिक

सानो लगानीबाट राम्रै मुनाफा हात पर्नेछ । रातो रंगका कारण प्रायः कार्यमा आकर्षणको केन्द्र भइनेछ । अध्ययनको क्षेत्रमा ठूला अवसर पहिल्याउन सकिएला । पश्चिमतर्फको यात्रा सहज हुनेछ । विदेश यात्राको सपना पनि पूरा होला । साताको अन्त्यमा नयाँ व्यक्तिसँग परिचित हुने अवसर जुट्नेछ ।

धनु 

विगतमा गरिएका कार्यले झन्झट सिर्जना गर्न सक्छन् । समस्याको व्यवस्थापन गर्न ढिलाइ नगर्नुहोला । विदेश यात्राका लागि तयारी अपुरो हुन सक्छ, सचेतता अपनाउनुहोला । मनोरञ्जनका सामग्री प्रयोग गर्दा विवेक पुर्‍याउनुपर्नेछ । राति सवारी साधन चलाउँदा संयम आवश्यक छ ।  

मकर

परिणाममुखी कार्य सम्पन्न गर्न ढिलाइ हुन सक्छ । कामप्रति गम्भीर हुनसके सफलता हात लाग्नेछ । विपरीत लिंगीसँगको खटपटमा मल्हम लगाउन नयाँ रणनीतिको आवश्यकता छ । भ्रमण तथा मनोरञ्जनले तनाव कम गर्नेछ । साताको अन्त्यमा आर्थिक समस्यामा पर्न सकिन्छ । 

कुम्भ 

आफ्ना सिर्जनशील रचनाले प्रेमिकाको मन जित्न सकिनेछ । इष्टमित्रहरूबाट प्राप्त सुझावले आफ्नो भलाइ गर्नेछ । सेवाले नयाँ उचाइमा पुर्‍याउनेछ । नीलो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्‍याउला । राति अबेरसम्म भोजभतेरमा सहभागी हुँदा बेफाइदा हुनसक्छ ।

मीन

सभा–सम्मेलनमा सहभागी हुने मौका मिल्नुका साथै नयाँ ज्ञानसमेत आर्जन गर्न सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै सार्थक परिणाम हात पारिनेछ । भित्रभित्रै मन पराउनेहरूले मुख खोल्न सकेका छैनन् । हतारको निर्णयमा पछुताउनुपर्ला । टाढा भएका मित्रहरूले दिएको सुझावले फाइदा नै पुर्‍याउनेछ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik