किन गर्ने जीवन बिमा ? 

- साप्ताहिक संवाददाता

भाद्र ३१, २०७६

उमापति पोखरेल, व. सहायक महाप्रबन्धक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

१.    कुनै पनि घटना वा दुर्घटनामा पर्न सक्ने क्षतिबाट सुरक्षण प्रदान गरी दायित्व निर्वाह गर्न ।

२.     भविष्यमा आइपर्ने सम्भावित आर्थिक दुर्घटनाबाट जोगिन

३.     भविष्यका लागि बचत तथा भरपर्दाे लगानी गर्न ।

४.     अकल्पनीय घटना भए परिवारका सदस्यलाई बिमा कम्पनीले आर्थिक क्षतिपुर्ति प्रदान गर्ने भएकाले ।

५.     ऋणभारबाट मुक्त हुन 

६.     फजुल खर्चबाट जोगिन, बचत गर्ने बानीको विकास हुने भएकाले 

७.     बुढेसकालको सहारा ।

८.     बालबच्चाको उच्च शिक्षामा टेवा पुर्‍याउन ।

९.     अनिवार्य बचत गर्ने बानी विकास गर्न ।

१०.    आश्रितहरूको भलाइका लागि ।

११.    देश विकासमा टेवा पुग्ने भएकाले ।

१२.    रोजगारीको अवसर प्राप्त हुने भएकाले ।

१३.    ऋण लिने सुविधा प्राप्त गर्न ।

१४.    सर्वोत्तम बचत भएकाले ।

 

प्रकाशित :भाद्र ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×