साप्ताहिक संवाददाता
आश्विन १, २०७६
गायक बाबु बोगटी नयाँ गीतका साथमा बजारमा आएका छन् । बोगटीले भर्खरै ‘नानु बाबु’ बोलको नयाँ गीत बजारमा ल्याएका हुन् । उक्त गीतमा बाबु बोगटीलाई गायिका वसन्ती राईले गायनमा साथ दिएकी छिन् ।
गायक बोगटीकै शब्द तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोमा स्वयम् बोगटी र राईकै अभिनय रहेको छ । उक्त गीतको म्यूजिक भिडियोलाई गजित विष्टले निर्देशन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :
https://youtu.be/wLPn696t6IA