• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
दसैं अफर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

दसैं अफर
आश्विन १५, २०७६

दसैंमा नयाँ कपडा किन्न र मीठो खान मात्र होइन, नयाँ स्मार्टफोन किन्न वा घरमा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामान किन्न चाहनेहरू पनि प्रशस्तै हुन्छन् । यही कुरालाई मनन गरी विभिन्न कम्पनीले विभिन्न अफर तथा छुटहरू उपलब्ध गराइरहेका छन् । 

अनर स्मार्टफोन किन्दा उपहार

स्मार्टफोन ब्रान्ड अनरले दसैंको अवसर पारेर नयाँ अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘दसैंको बहार फोनमा फोन उपहार’ योजनाअन्तर्गत हरेक स्मार्टफोनको खरिदमा एउटा तोकिएको उपहार प्रदान गरिरहेको छ । त्यसबाहेक ग्राहकहरूले प्रत्येक दिन अनर स्मार्टफोन जित्ने अवसर समेत प्राप्त गर्छन् । 

यो अफरमा सहभागी हुन प्रत्येक अनर फोनको खरिदपछि ग्राहकहरूले एसएमएस गर्नुपर्ने हुन्छ । यो योजना असोज ५ गतेदेखि असोज २१ गतेसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

स्काइवर्थको ग्रान्ड छुट उत्सव

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेजले दसैं तथा तिहारको अवसरमा स्काईवर्थ होम अप्लायन्सेजमा ‘स्काइवर्थ ग्राण्ड छुट उत्सव’ योजना अघि बढाएको छ । यो क्याम्पेनको नारा ‘स्काईवर्थसँग सबै दङ्ग ३० प्रतिशतसम्म छुट पाई सबै फुरुङ्ग’ छ जसअन्तर्गत ग्राहकहरूले हरेक स्काईवर्थ होम अप्लायन्सेजको खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्नसक्छन् । 

सामसुङको छुट

सामसुङले टिभी, वासिङ्ग मेसिन तथा फ्रिज जस्ता उपकरणहरूका लागि ‘सामसङ आयो, खुसी छायो’ योजनाअघि सारेको छ । यस अन्तर्गत सामसुङले आफ्ना टिभीमा २ वर्षको वारेन्टी (१ वर्ष फुल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा), डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी, तोकिएका आउटलेटहरूबाट सहज किस्ताबन्दी तथा निश्चित होम अप्लायन्सको नि:शुल्क जडान व्यवस्था समेत मिलाएको छ । यो योजना असोज १ गतेदेखि कात्तिक २९ गतेसम्म संचालन हुने कम्पनीले बताएको छ ।

गोदरेज अप्लायन्सेज खरिद गर्दा बाली भ्रमण

गोदरेज अप्लायन्सेजले चाडपर्वको अवसरमा ग्राहकहरू माझ अझ धेरै खुशी व्यक्त गर्न ‘फ्रि कपल ट्रिप टु बाली’ अफर ल्याएको छ । यो योजनाअन्तर्गत गोदरेजका उत्पादन खरिद गर्दा ग्राहकहरूले नगद छुटका साथै लक्की ड्रमार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्नेछन् । 

टीसीएल खरिद गर्दा थाइल्यान्डको सफर

टिभी ब्रान्ड टीसीएलले चाडपर्वलाई लक्षित गरी ‘बडा अफर थाइल्यान्डको सफर’ शीर्षकको अफर तयार गरेको छ । यो योजनामा टीसीएलका उत्पादन एलईडी टिभी, चेस्ट फ्रिजर, एअर कन्डिसनर, वाटर डिस्पेन्सर तथा वासिङ मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकहरूले लक्की ड्रमार्फत थाइल्यान्ड भ्रमणको प्याकेज जित्ने अवसर प्राप्त गर्नेछन् ।

सुविसुको यस्तो अफर

सुबिसुले दसैं तथा तिहारलाई लक्षित गर्दै ल्याएको नयाँ अफरअन्तर्गत ग्राहकले ९९ रुपैयाँमा टिभी वा इन्टरनेटको सुविधा प्राप्त गर्नेछन् । एक महिनाका लागि ३० एमबीपीएसको अनलिमिटेड इन्टरनेट सुविधा ९९ रुपैयाँमा पाइने र एक महिनाकै लागि क्लियर टिभीको प्रिमियम प्याकेज पनि ९९ रुपैयाँमै उपलब्ध हुने सुबिसुले बताएको छ । यो प्रिमियम प्याकेजमा ७५ भन्दा बढी एचडी च्यनलसहित २ सय ७५ डिजिटल च्यानल हुनेछन् । सुविसुले इन्टरनेट तथा टिभीको कम्बो प्याकेज पनि अघि सारेको छ, जसमा ग्राहकले एक महिनाका लागि २५ एमबीपीएसको इन्टरनेट तथा क्लियर टिभीको प्रिमियम प्याकेज १ सय ९८ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

एलजीको दसैं अफर

दसैंलाई लक्षित गर्दै एलजीले ‘खुसीको डबल अपग्रेड’ शीर्षकको योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत एलजीका उत्पादनहरू टेलिभिजन, भ्याकुम क्लिनर, वासिङ मेसिन, डिश वासर, माइक्रोवेभ तथा साउन्ड सिस्टमको खरिदमा आकर्षक मुल्यका साथै उपहारहरू समेत प्राप्त गर्न सकिने बताइएको छ ।

वल्र्डलिंकको टिभी स्किम

दसैं–तिहारको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सको स्किम अन्तर्गत ग्राहकले १ वर्षसम्म २५ एमबीपीएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टिभी तथा एक वर्ष निशुल्क नेट टिभी सेवा २५ हजार ९ सय ९० रुपैयाँ प्राप्त गर्नेछन् । यो अफर २५,४० तथा ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाको प्लानमा उपलब्ध हुनेछ । यसअन्तर्गत नयाँ तथा नियमित ग्राहकहरूले खल्ती एपमा उपयोग हुनेगरी २ सय ५० नगद ब्यालेन्स प्राप्त गर्न सक्नेछन् । 

ओप्पोको एसएमएस क्याम्पेन

स्मार्टफोन ब्रान्ड ओप्पोले बडा दसैं एसएमएस क्याम्पेनको घोषणा गरेको छ । यो उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई नम्बर एसएमएस गरी विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । कुनै पनि ओप्पो फोन खरिद गरी यो उपहार योजनामा सहभागिता जनाउन सकिनेछ । छनौटमा परेका मध्ये एकले, बाली वा बाकुको भ्रमण प्याकेज जित्न सक्नेछन् । त्यसैगरी, अर्का विजेताले दसैंमा घर जान र फर्कन लाग्ने सवारी साधनको भाडा खर्च जित्न सक्ने कम्पनीले बताएको छ । 

शाओमीका स्मार्टफोनमा 

विशेष सरप्राइज

दसैंको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरूका लागि स्मार्टफोनमा ५ वटा विशेष सरप्राइज ल्याएको छ । ग्राहकहरूले अब शाओमीको स्मार्टफोन रेडमी–७, रेडमी वाई–३, रेडमी रेडमी नोट–७, एमआई ए–३ तथा रेडमी–७ ए किन्दा आकर्षक अफरहरूको लाभ लिन सक्नेछन् । रेडमी नोट–७ मा निर्धारण गरिएको मूल्यमा २ हजार रुपैयाँको फ्ल्याट छुट समेत प्राप्त गर्न सकिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik