तिहारको झिलिमिलीमा सरिता लामिछाने

- साप्ताहिक संवाददाता

कार्तिक ७, २०७६

 

गायक भरत सिटौला तिहार गीतका साथमा आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । तिहारको झिलिमिली बोलको सार्वजनिक गीतमा लोकप्रिय अभिनेत्री सरिता लामिछानेले अभिनय गरेकी छिन् । 

गुञ्जन खनालको शब्द रहेको गीतमा भरत सिटौला र गुञ्जन स्वयम्ले संगीत भरेका छन् । भिडियोमा भने सरितासँग भरत सिटौला स्वयमले अभिनयमा साथ दिएका छन् । 

गीतको म्यूजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । 

गीतको म्यूजिक भिडियो :

प्रकाशित :कार्तिक ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्