साप्ताहिक संवाददाता
कार्तिक ७, २०७६
गायक भरत सिटौला तिहार गीतका साथमा आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । तिहारको झिलिमिली बोलको सार्वजनिक गीतमा लोकप्रिय अभिनेत्री सरिता लामिछानेले अभिनय गरेकी छिन् ।
गुञ्जन खनालको शब्द रहेको गीतमा भरत सिटौला र गुञ्जन स्वयम्ले संगीत भरेका छन् । भिडियोमा भने सरितासँग भरत सिटौला स्वयमले अभिनयमा साथ दिएका छन् ।
गीतको म्यूजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् ।
गीतको म्यूजिक भिडियो :