• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
कार्तिक १५ देखि २१ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

कार्तिक १५ देखि २१ गतेसम्मको राशिफल
कार्तिक १५, २०७६

कात्तिक १६ गते छठ पर्व । १७ गते रविसप्तमी । २१ गते बलम्बुमा महालक्ष्मी यात्रा । 

 

मेष

कसैको सहयोगबिनै रोकिएका कार्य सम्पन्न हुनेछन् । प्रेमी–प्रेमिकासँगको चित्तदुखाइ केही समय लम्बिने सम्भावना छ । अहिले तपाईंका लागि संयम एवं धैर्यता नै उपयुक्त हुनसक्छ ।  परिवारका सदस्यहरूबीच किचलो उत्पन्न भै तिक्तता बढ्नेछ । व्यवहारिक कठिनाइ पहिचान गरी ठूला–बडाबाट सल्लाह–सुझाव लिए फाइदा होला । 

वृष 

विवेक नपुर्‍याई हतारमा गरिएका कार्यले नोक्सान पुर्‍याउलान् । जिम्मेवार भै व्यवहार गरे समस्याबाट स्वत: मुक्त भइनेछ । बाहिरी कुराले तपाईंप्रतिको पारिवारिक गुनासो बढ्न सक्छ भने मेहनत तथा लगनशीलताको प्रशंसा हुनेछ । आम्दानी हुने विविध व्यवसाय सञ्चालन गर्न पारिवारिक मत मिल्नेछ । सेतो रंगको अनुसरणले थप ऊर्जा प्रदान गर्नेछ ।

मिथुन

विद्वान्हरूको संगतमा नयाँ कुरा सिक्ने अवसर प्राप्त होला । मेहनतले कामको अवसर जुटाउन सक्छ । विशेष योजनामा विशिष्ट व्यक्तिहरूको सहयोग जुट्न सक्छ । दिगो फाइदा हुने कार्य वा रोजगारी हात लाग्ने सम्भावना छ । आफ्नै बलबुतामा आवश्यक साधनहरूसमेत जुटाउन सकिनेछ । मंगलबारपछि सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन् । 

कर्कट

सामाजिक जिम्मेवारी पूरा गर्दा आफ्नो पहिचान सुदृढ हुनेछ । व्यापार–व्यवसायबाट अपेक्षाभन्दा बढी लाभ मिल्नेछ । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध प्रगाढ रहला । आम्दानीका थप स्रोत फेला पर्न सक्छन् । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । सहकर्मीहरूसँगको वैचारिक मतभिन्नतामा आफन्तले सहयोग पुर्‍याउनेछन् । 

सिंह 

परिस्थिति रमाइलो भए पनि भविष्यको चिन्ताले सताउन सक्छ । भौतिक सुखमा मात्र ढुक्क हुन नसक्दा प्रेममा अविश्वास जाग्न सक्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ । मनको भय उत्साहमा परिणत होला । थप जिम्मेवारी वहन गर्दा जीवनशैलीमा परिर्वतन ल्याउन सकिनेछ । सप्ताहान्तमा यात्रा गर्ने साइत जुर्नुका साथै धेरैको भलाइ हुने कार्य गर्न सकिनेछ ।

कन्या

पारिवारिक लगानीमा गरिएको कामले राम्रो मुनाफा दिनेछ । अरूलाई छिटो विश्वास गर्दा प्रेमी–प्रेमिका चिढिने सम्भावना छ । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । साताको अन्त्यमा दान, पुण्य आदि परोपकारी कार्यमा संलग्न हुँदा आत्मविश्वास प्राप्त हुनेछ ।

तुला 

विभिन्न निकायबाट रोजगारीको प्रस्ताव प्राप्त हुँदा मन प्रफुल्लित हुनेछ । मौसमी फेरबदलले स्वास्थ्यमा असर पार्न सक्छ । सोमबार तथा मंगलबार सतर्कतापूर्वक काम गर्नुहोला ।  मठ मन्दिरको यात्रामा समय खर्चंदा तनावमुक्त भइनेछ । साताको अन्त्यमा फजुल खर्चले पिरोल्नेछ ।

वृश्चिक

प्रेमी–प्रेमिकाबीचको सम्बन्धमा चिसोपन सिर्जना हुन सक्छ । विदेश जाने प्रक्रिया अघि बढाउँदा बढी खर्च भए पनि सफलता हात लाग्नेछ । बलमिच्याइँको काम बिग्रने सम्भावना छ । प्रयास दोहोर्‍याए कतिपय काम सम्पन्न गर्न सकिनेछ । मन पुण्य आर्जनतर्फ आकर्षित हुनेछ ।

धनु

प्रतिभा प्रदर्शन गरी नाम कमाउने योग छ । मन पराउने साथीहरू तपाईंलाई भेट्न आतुर छन् । घरायसी व्यवहारमा संलग्न नहुनुमै आफ्नो भलो छ । लामो समयसम्म सवारी साधन चलाउँदा विशेष हेक्का राख्नुहोला । 

मकर

सभा–सम्मेलनमा भाग लिँदा समयको ख्याल गर्नुहोला । विपक्षीहरूले कुरा काट्दा आफैंलाई फाइदा हुनेछ । उपहारसहित भेटन आउनेहरूले गहकिलो जिम्मेवारी दिलाउनेछन् । खानपिनको गडबडीले स्वास्थ्य बिगार्न सक्छ । साताको अन्त्यमा लाभदायक यात्रा हुनुका साथै शुभ समाचार प्राप्त हुने सम्भावना छ । 

कुम्भ

काम गर्दा विवेक पुर्‍याए झमेलाहरू स्वत: निर्मूल हुनेछन् । प्रतिष्ठा एवं पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मसात् गर्नाले नयाँ उचाइमा पुगिनेछ । मन पराउनेहरूसँग कम बोल्नु नै उपयुक्त हुन्छ । खरानी रंगको पहिरनले आशीर्वाद बर्साउनेछ । 

मीन

तपाईको व्यक्तित्वबाट प्रभावित हुनेहरू उपहारसहित भेट्न आउन सक्छन् । विपक्षीहरूले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि आफैंलाई फाइदा हुनेछ । टाढा रहेका मित्रहरूले विशेष जिम्मेवारी दिँदा उत्साहपूर्वक कार्य सम्पन्न गरिनेछ । पारिवारिक वादविवादमा सचेत हुँदै निर्णय दिनुहोला ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik