सिर्जनाको प्लेटफर्म

- साप्ताहिक संवाददाता

मंसिर ४, २०७६

मस्कोकी एक मोडलले इन्स्टाग्रामलाई आफ्नो सिर्जनाको प्लेटफर्म बनाएर निकै चर्चा पाइरहेकी छिन् ।

२४ वर्षीया कात्याले विभिन्न बिरुवा, तरकारी तथा फलहरू प्रयोग गरेर नयाँ किसिमको मेकअप शैलीको विकास गरेकी छिन् जसलाई उनले आफ्नो इन्स्टग्राममार्फत सार्वजनिक गर्दै आएकी छिन् ।

अहिले धेरैले कात्याको यो कामको प्रशंसा गर्दै आएका छन् ।

प्रकाशित :मंसिर ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×