• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मंसिर १३ देखि १९ गतेसम्मको राशिफल 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

मंसिर १३ देखि १९ गतेसम्मको राशिफल 
मंसिर १३, २०७६

मंसिर १५ गते विवाहपञ्चमी, विश्व एड्स दिवस ।     १६ गते अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । १७ गते विश्व अपाङ्ग दिवस । 

 

मेष  : 

प्रतिभा प्रदर्शन गर्दा नयाँ साथी भेटिने सम्भावना छ । आर्थिक पक्ष सबल भई विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । परिस्थितिको हेक्का राखी अवसरलाई चुनौतीका रूपमा शिरोधार्य गरी प्राप्त मौका नगुमाउनुहोला । साताको अन्त्यमा मान–प्रतिष्ठा प्राप्त हुने योग देखिन्छ । 

वृष : 

विविध नयाँ कार्य क्षेत्र पहिचान गरी सफलतासमेत हात पार्दा देखासिकी गर्नेहरूको मन लोभिनेछ । कार्यव्यस्तता बढी हँुदा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । नीलो रंग अवलम्बन गर्न सके थप चुनौती सामना गर्न सहज हुनेछ । साताको अन्त्यमा स्वास्थ्यमा विशेष ध्यान पुर्‍याउनुहोला ।      

मिथुन : 

पहिलेका कमजोरीहरू सच्याउँदै बिग्रिएको सम्बन्ध पुन: सुमधुर बनाउन सकिनेछ । अरूको मन जित्नाले सजिलै सहयोग जुट्नेछ । अध्ययन–अध्यापनमा ध्यान केन्द्रित हुनेछ । आध्यात्मिक चिन्तनले समाजसेवातर्फ अभिप्रेरणा जगाउन सक्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष कामको जग बसाउन सकिनेछ । 

कर्कट : 

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसर हात पार्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ । सोमबार र मंगलबार मन खिन्न रहे पनि सप्ताहन्तमा पुन: उत्साह जाग्नेछ ।  

सिंह  :

छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । परिश्रमअनुसार राम्रै फल पाइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । परिस्थितिले खराब आचरण हुनेहरूको संगतमा पुर्‍याउन सक्छ । प्रलोभन देखाउनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने चेष्टा गर्नुहोला । साताको अन्त्यमा टाढाका साथीभाइसँग सम्बन्ध बढ्नेछ ।

कन्या : 

कलाकौशल देखाएर प्रशंसकहरूलाई फरक अनुभूति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा मायालुसँग भेट हुँदा मन प्रफुल्लित हुनुका साथै ठाकठुकसमेत पर्न सक्छ । परोपकारमा सक्रिय हुँदा ठूलो आत्मसन्तुष्टि प्राप्त हुन सक्छ । तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गराउने योग छ । 

तुला  :  

मेहनतले कामको अवसर जुटाउन सक्छ । आँटेका काममा विशिष्ट व्यक्तिहरूको सहयोग जुट्न सक्छ । दिगो फाइदा हुने काम वा नोकरी भेटिने सम्भावना छ । राम्रै आम्दानी हुनेछ भने भौतिक साधनहरूसमेत जुटाउन सकिनेछ । विद्वान्हरूको संगतमा नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ । 

वृश्चिक : 

अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुट्नुहोला । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्ने समय छ । राम्रै आम्दानी हुने रोजगारी प्राप्त हुनेछ । अरूलाई वचन दिँदा अप्ठ्यारोमा परिएला । अभिभावकजनसँग वैचारिक द्वन्द्व हुनेछ भने आफ्ना कमजोरीप्रति गुनासो बढ्न सक्छ । 

धनु  :

खर्चको मात्रा बढे पनि धेरै आवश्यकता पूरा हुनेछन् । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । रोकिएका काममा दोहोर्‍याएर प्रयास गर्दा फाइदा हुनेछ । विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ । नजिकका साथीभाइ टाढिए पनि नयाँ साथी भेटिएलान् । प्रेमको बन्धन कसिने सम्भावना छ । 

मकर : 

प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त भेटिनेछन् । तत्काल समस्या देखिए पनि आइतबारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै धन एवं प्रतिष्ठा दिलाउन सक्छ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । 

कुम्भ : 

पारिवारिक सुझावमुताबिक व्यवसाय सञ्चालन गर्दा उचाइ लिन लामो समय कुर्नुपर्ने छैन । साथी–संगीसँग नगदको कारोबार गर्दा विवेक पुर्‍याएर गर्नुपर्नेछ । भोजभतेरमा संलग्न भई अबेरसम्म मनोरञ्जन गर्दा समयको ख्याल गर्नुपर्नेछ । नीलो रंगको अवलम्बनले सहयोगी भूमिका निर्वाह गर्नेछ ।  

मीन : 

जीवनशैलीमा परिवर्तन ल्याउन दृढ संकल्पको खाँचो पर्नेछ । पहिलेदेखिको योजना कार्यान्वयनमा ढिलाइ गर्नाले पछि परिनेछ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । सवारी साधन तथा विद्युतीय उपकरण सञ्चालन गर्दा होस पुर्‍याउनुपर्नेछ ।  

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik