• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
बुटवलको गणपतिका मिठाइ अब राजधानीमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बुटवलको गणपतिका मिठाइ अब राजधानीमा
मंसिर १५, २०७६
काठमाडौं

पश्चिम नेपालका लागी ‘गणपति मिष्ठान्न भण्डार’ निकै लोकप्रिय ब्राण्ड हो । बुटवलको ट्राफिकचोकमा रहेको ‘गणपती मिष्ठान्न भण्डार’ निरन्तर बिस्तार भैरहेको छ । बुटवल ट्राफिकचोक, मिलनचोक, जितगढी, ड्राईभरटोल लगायका स्थानमा गणपतीले आफ्नो शाखा खोलिसकेको छ ।

१३ बर्षअघि स्थापना भएको गणपतीका मिठाइ अब राजधानीमा समेत उपलव्ध हुने भएको छ । ललितपुरस्थित जावलाखेलमा शनिवार आधिकारिक रुपमा गणपतीले व्यापार सुरु गरेको हो ।

पश्चिम नेपालमा पूजाआजा, विवाह, जन्मोत्सव लगायत विभिन्न शुभकार्यमा गणपतिको उपस्थिति अनिवार्य जस्तै बनेको छ, संचालक किशोर गौतम भन्छन्, ‘पश्चिम क्षेत्रका नागरिकको बाक्लो उपस्थिती रहेको उपत्यकाका तिन जिल्लालाई मध्येनजर गरेर गणपतीको शाखा ललितपुरमा स्थापना गरेका हौं ।’ उनका अनुसार बुटवलकै स्वाद र मिठाइका परिकार जावलाखेलमा पाइन्छ ।

जावलाखेलदेखि एकान्तकुना जाने बाटोमा रहेको भाईनेट विल्डिङबाट व्यापार सुरु भएको गणपतिको यो पाँचौ आउटलेट हो । 

बैंकर निरज लम्साल र किशोर गौतमले गणपतिलाई काठमाडौं उपत्यका भित्राएका हुन् । जावलाखेलमा खोलिएको आउटलेटमा सवा करोड बढि लगानी गरिएको जनाइएको छ ।

सिद्धि विनायक फुड एण्ड वेभरेजले यो आउटलेट सञ्चालन गर्छ । संचालक गौतमका अनुसार अहिले पसलमा लगभग ४० प्रकारका आकर्षक मिठाइ उपलव्ध छन् । साथै आगामी दिनमा उपभोक्ताको माग अनुसार थप गर्दै लैजाने योजना छ ।

गणपतीमा मिठाइका परिकार मात्रै होइन भेज विरयानी, रोटी तरकारी, नान तन्दुरी, भेज मःमः लगायत खाजा नास्ता समेत उपलब्ध हुनेछ । साथै, पानी पुरी समेत गणपतीले आफ्नो मेन्युमा राखेको छ ।

गणपतीमा ‘मट्का चिया’ समेत पाइन्छ । यो बुटवलका लागी लोकप्रिय थियो, संचालक गौतमले थपे, ‘सोहि कारण मट्कालाई समेत सँगै ल्याएका हौं ।’

जावलाखेलको गणपतिमा हाल २६ जना एकै साथ बसेर खान सक्छन । आगामी दिनमा यो क्षमता अझै बढाउने योजना रहेको संचालक गौतमले बताए । जावलाखेलको गणपति मिष्ठान्न भण्डारमा १६ जना कर्मचारीले रोजगारी पाएका छन् भने बुटवलका ४ वटै स्थानमा ४५ जनाले रोजगारी पाएका छन् ।

गणपतीले निकट समयमै व्यापारको स्टायलमा समेत परिवर्तन गर्ने योजना गराएको छ । गणपतीका अनुसार हरेक मिठाइ अर्डर गरेर घरमै समेत पाउन सक्नेछन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik