• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
केहि शान्त बनेको हङकङमा, नेपाली पर्वको लहर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनोज रोक्का

केहि शान्त बनेको हङकङमा, नेपाली पर्वको लहर
पुस ३, २०७६

विगत ६ महिनादेखी आन्दोलनले आक्रान्तबनेको हङकङ जिल्ला परिषदको निर्वाचन पछि केहि शान्त बनेको छ । लोकतन्त्र पक्षधरको बहुमतका कारण मथ्थर बनेको हङकङमा सार्वजनिक मनोरञ्जनात्मक कार्यक्रमहरुको तयारी पनि शुरु हुन थालेको छ ।

करिब ४० हजारको हारहारीमा रहेका नेपालीहरुले आयोजना गरेका विभिन्न कार्यक्रमहरु आन्दोलनकै कारण स्थगित गरिएका थिए । हङकङमा प्रायस हरेक हप्ता कुनै न कुनै कार्यक्रमको आयोजना भएकै हुन्छ । आईतबार सार्वजनिक विदालाई मध्यनजर गर्दै शनिबार र आईतबारका लागि कार्यक्रमहरुको सुचि तयार भएको हुन्छ । नेपाली चलचित्र, विभिन्न भाषामा बनेका डकुमेन्ट्री, चलचित्र, समुदाय विशेषका विभिन्न कार्यक्रमहरु असहज परिस्थिीतीकै कारण स्थगित गरिएको थियो ।

यो हप्ताबाट नेपालीहरुका आधादर्जन कार्यक्रमहरु सार्वजनिक भएका छन् । यहि २५ डिसेम्बरका दिन तमु समाज हङकङले तमु ल्लोसारको आयोजना गदैछ । चर्चित गायक तथा संगितकार राजनराज सिवाकोटीको प्रस्तुती रहेको कार्यक्रममा डोरी तान्ने, ठेलो लगायतका मौलिक खेलहरुसगै स्थानिय कलाकारहरुको सांस्कृतिक प्रर्दशनी, परिकारहरुको प्रर्दशनी लगायत हुनेछ ।

तमु प्ये ल्हु संघ हङकङले पनि जनवरी १ तारिकका दिन तमु ल्होसारको अर्का कार्यक्रम सार्वजनिक गरेको छ । हङकङकै मनोरम अग्लो डाडाँ ताईमोसानमा आयोजना गरिएको कार्यक्रममा नेपालबाट आएका कलाकारहरुसगै स्थानिय प्रतिभाहरुको बेजोड प्रस्तुती रहनेछ । कार्यक्रममा नेपाल तथा हङकङका पच्यु क्ल्हेप्री र बोन्पोहरुबाट विवाह तथा मौलिक प्रस्तुतीहरु रहनेछ ।

त्यस्तै १ जनवरी २०२० का दिन हङकङ स्थित मंकिहिलमा तमु ट्हो ह्युल हङकङले पनि ल्होछारको आयोजना गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङको प्रमुख आतिथ्य रहने कार्यक्रममा सांस्कृतिक झाँकी प्रर्दशनीसगै नेपालबाट र हङकशङकै स्थानिय प्रतिभाहरुलाई मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ ।

२५ डिसेम्बरका दिन किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा लिम्बुहरुको महान चाड चासोक तङनामको आयोजना गरिदैछ । मंकि हिल, युमा थेबा पार्कमा आयोजना गरिने कार्यक्रममा लिम्बु समुदायमा योगदान पुऱ्याउँने महानुभावहरुलाई सम्मान, जेष्ठ नागरिक सम्मान, उत्कृष्ट विद्यार्थी सम्मान, हाक्पारे, पालाम, के लाङ, माङलाङ, यालाङ नृत्य, लिम्बुजन्य परिकार, खेलकुद, लक्की ड्र लगायत प्रस्तुत गरिनेछ ।

२५ डिसेम्बरकै दिन किरात राई यायोक्खा हङकङले पनि साकेला उधौली ५०७९ को आयोजना गर्दैछ । नायक दयाहाङ् प्रमुख आकर्षक रहने उधौलीमा पनि मौलिक नृत्यसँगै खानपान र खेलकुदको आयोजना गरिनेछ ।

तस्बिर : कृष्ण गुरुङ

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik