अदुवाका सेवनका फाईदा

- साप्ताहिक संवाददाता

पुस १४, २०७६

अदुवा सेवन स्वास्थ्यका दृष्किोणले निक्कै फलदायी मानिन्छ । अदुवामा भएको न्यूट्रीएन्ट्सले कयौँ स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । दिनहुँ आफ्नो खानामा एक टुक्रा अदुवा सेवन गर्नेले मानिसलाई धेरै फाईदा हुन्छ ।

अदुवाका फाइदा

– अदुवा सेवनले कोलेस्ट्रोल स्तर कम गर्छ । यसले मुटुको समस्याबाट बचाउँछ ।

– अदुवामा थर्मोजेनिक एजेन्ट्स हुन्छ । यसले फ्याट बर्निंग प्रोसेस तीव्र हुन्छ । जसकारण वजन चाँडो कम हुन्छ ।

– अदुवामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यसले जोर्नीको दुखाईबाट बचाउँछ ।

– अदुवामा फोस्फोरस हुन्छ । जसले दाँतलाई मजबूत राख्छ र गिजाको समस्याबाट बचाउँछ ।

–  अदुवा सेवनले शरीरको इम्यूनिटी बढ्छ । यसले रुघाखोकी जस्ता इन्फेक्शनबाट बचाउँछ ।

– अदुवामा एन्टीसेप्टिक गुण हुन्छ । जसले त्वचा सम्बन्धि समस्याबाट बचाउँछ ।

–    अदुवामा आइरन हुन्छ । यसले रगतको कमी(एनीमिया) बाट बचाउँछ ।

 

प्रकाशित :पुस १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×