साप्ताहिक संवाददाता
पुस १६, २०७६
लोकप्रिय गायक राजेश पायल राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘पुर्वमा घाम लाग्यो’बोलको साकेला गीतमा गायक राई सँग गायिका मेलिना राईले स्वर मिसाएकी छिन् ।
सार्वजनिक साकेलामा नेपाली समाजको कला र संस्कृतिलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । पुर्वको भोजपुर, उदयपुर, धनकुटा लगायतका क्षेत्रमा बसोवास गर्ने मंगोल जातिहरुको महान पर्व साकेलाको महत्व र गरिमालाई गीतमा समेटिएको यस गीतकार दिप किराँतीले बताए ।
गीतमा संगीतकार डि आर अटुको संगीत र राजु कार्कीको संगीत संयोजन सुन्न सकिन्छ । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।
गीतको म्यूजिक भिडियो :
/strong>