राजेश पायल र लक्ष्मीको मन पराउने कुरा

- साप्ताहिक संवाददाता

पुस १८, २०७६

गायक राजेश पायल राई र गायिका लक्ष्मी आचार्यले एक आपसमा मन पराएको कुरा गरेका छ । उनीहरुको यो अभिव्यक्ति हालै मात्र सार्वजनिक भएको ‘मन पराउँछौ’मा प्रस्तुत गरिएको हो ।  

पत्रकार तथा लेखक डिबी खड्काको शब्द रहेको गीतमा विनोद बाजुरालीले संगीत तथा संगीत संयोजन गरेका छन् । 

गीतको म्युजिक भिडियोमा कलाकार अञ्जली अधिकारी र सुनिल क्षेत्रीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :पुस १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×