साप्ताहिक संवाददाता
पुस १८, २०७६
गायक राजेश पायल राई र गायिका लक्ष्मी आचार्यले एक आपसमा मन पराएको कुरा गरेका छ । उनीहरुको यो अभिव्यक्ति हालै मात्र सार्वजनिक भएको ‘मन पराउँछौ’मा प्रस्तुत गरिएको हो ।
पत्रकार तथा लेखक डिबी खड्काको शब्द रहेको गीतमा विनोद बाजुरालीले संगीत तथा संगीत संयोजन गरेका छन् ।
गीतको म्युजिक भिडियोमा कलाकार अञ्जली अधिकारी र सुनिल क्षेत्रीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।
गीतको म्यूजिक भिडियो :