फागुनमा हुने भयो चलचित्र महोत्सव

- साप्ताहिक संवाददाता

पुस २२, २०७६

नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)–२०२० फागुनमा हुने भएको छ । काठमाडौंमा हुने उक्त महोत्सव फागुन १ गते देखि ५ गतेसम्म चल्ने छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सव आयोजना गर्ने छ ।

प्रतिष्ठानले चलचित्र सम्बन्धी छलफल, अन्तरक्रिया, तालिम, गोष्टी, प्रदर्शनी लगायत कार्यक्रम गर्दै आएको छ । 

 

प्रकाशित :पुस २२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×