साप्ताहिक संवाददाता
पुस २२, २०७६
सम्भोज मल्लको शब्द, संगीत र आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘उकाली’ बोलको उक्त गीतमा वसन्त थापाको अभिनय तथा निर्देशन हेर्न सकिन्छ । लोक पप शैलीको उक्त गीत बसन्त थापाका युट्युबाटसार्वजनिक भएको हो ।
भिडियोमा निर्देशक तथा मोडल सुनिल क्षेत्री, बसन्त थापा, दिनेश, प्रलाद र ऐश्वर्य सुनुवारले अभिनय गरेका छना् । भिडियोको कोरियोग्राफर सुनिल क्षेत्रिले गरेका हुन् ।
ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको म्यूजिक भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।
भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एण्ड फिल्मिस्ले गरेको हो ।