साप्ताहिक संवाददाता
पुस २७, २०७६
नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन–२’ को टिजर रिलिज भएको छ । चलचित्रको टिजर युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।
सार्वजनिक टिजरमा अधिकांश एक्सन सिन समेटिएको छ । पैसाका लागि हुने द्धोन्द टिजरमा देखिन्छ ।
मुकुन्द भट्टले निर्देशन गरेको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही लगायत कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
चलचित्रको टिजर :