मेलिना र रामको पाइला पाइलामा माया

- साप्ताहिक संवाददाता

फाल्गुन २, २०७६

प्रणय दिवस ‘भ्यालेनटाइन डे’ अवसर पारेर ‘पाइला पाइलामा माया’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । वन प्वाइन्ट फिल्म्सले वजारमा ल्याएको उक्त गीतमा गायिका मेलिना राई र राम सिंहले स्वर दिएका छन् ।

गीत राम सिंहकै लेखनमा तयार भएको हो ।

अधिकांश भागको छायांकन अमेरिकामा गरिएको गीतमा विकास गिरी र फ्लोना सेर्पाको  अभिनय देख्न सकिन्छ ।

यस्तो छ भिडियो

प्रकाशित :फाल्गुन २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×