दुर्गेश र अञ्जलीको टल्किने ऐना

- साप्ताहिक संवाददाता

फाल्गुन २१, २०७६

दुर्गेश थापा र अञ्जली अधिकारी ‘टल्किने ऐना’ लिएर बजारमा आएका छन् । उनीहरु ‘टल्किने ऐना’ बोलको गीतको म्यूजिक भिडियोमा जोडी कलाकारका रुपमा देखिएका छन् । 

सार्वजनिक गीतमा देवी घर्ती र क्षितिज सलामी मगरको स्वर सुन्न सकिन्छ । होमराज सुनमको शब्द रचना रहेको गीतमा होमराज स्वयम्ले संगीत गरेका हुन् । 

शिव विकले निर्देशन गरेको गीतको भिडियो पदम सुवेदीले सम्पादन गरेका छन् । 

गीतको म्यूजिक भिडियो :

प्रकाशित :फाल्गुन २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×