• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
के मानिसको दिमागमा सम्भावित विध्वंसको पूर्वसंकेत आउँछ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मनोज गजुरेल

के मानिसको दिमागमा सम्भावित विध्वंसको पूर्वसंकेत आउँछ ?
चैत्र २५, २०७५

रूसी विज्ञान तथा प्रविधि विभागको हवाला दिंदै समाचार सार्वजनिक भएपछि लाखौं सर्वसाधारणले सम्भावित खतराबाट जोगिन आफ्ना सामाजिक सञ्जालहरू डिएक्टिभेट गर्न थालिसकेका थिए । तर केही समयपछि उक्त समाचार अर्धसत्य मात्र भएको बेलायती, अमेरिकी तथा रूसी सञ्चारमाध्यमहरूले बताए । बीबीसीले भन्यो– ‘सम्पूर्ण सामाजिक सञ्जाल ह्याक भएको समाचार आंशिक मात्र सत्य हो ।’

 

अहिले मध्यतराईलाई ठूलो चोट लागेको छ, तर पीडा सिंगो देशलाई भएको छ । प्राकृतिक विपत्तिमा ज्यान गुमाउने नेपालीलाई हार्दिक श्रद्धाञ्जली । घाइतेलाई समवेदना तथा शीघ्र स्वास्थ्यलाभको कामना । राहत र उद्धारमा संलग्न सबैलाई धन्यवाद ।

जतिबेला तराईमा त्यो विध्वंस मच्चियो त्यतिबेला म यो तलको समाचार लेख्दै थिएँ । बिहान अपडेट गर्ने गरी सुतें । तराईको घटनाका सम्बन्धमा भोलिपल्ट मात्र थाहा भयो । दुःखद समाचार आयो । हिजो लेखेको कुरा अपडेट गर्नै मन लागेन । त्यत्तिकै थियो । त्यही समाचार अहिले तपाईंहरूसमक्ष प्रस्तुत गर्दैछु, पढ्नुहोस् है ।

त्यो दिन बिहानैदेखि विश्वभरि एउटा समाचार भाइरल भएको थियो– ‘सावधान, तपाईंको गोप्य कुराकानी सार्वजनिक हुँदैछ !’ यो समाचार त्यो बेलासम्म लाखौं मानिसका मोबाइलमा पुगिसकेको छ । 

समाचार अनुसार, ‘कन्जरभेटिभ ह्याकर’हरूले नासाको सेटेलाइट सिस्टम नै कब्जामा लिएको, विश्वभरिका सबै फेसबुक, ह्वाट्एप, भाइबर, ईमो, विच्याट एकाउन्टहरू ह्याक गरेको तथा त्यहाँका सम्पूर्ण गोप्य कुराकानी सार्वजनिक गर्न सुरु गरेको चेतावनी दिइएको थियो ।

रूसी विज्ञान तथा प्रविधि विभागको हवाला दिंदै समाचार सार्वजनिक भएपछि लाखौं सर्वसाधारणले सम्भावित खतराबाट जोगिन आफ्ना सामाजिक सञ्जालहरू डिएक्टिभेट गर्न थालिसकेका थिए । 

तर केही समयपछि उक्त समाचार अर्धसत्य मात्र भएको बेलायती, अमेरिकी तथा रूसी सञ्चारमाध्यमहरूले बताए । बीबीसीले भन्यो– ‘सम्पूर्ण सामाजिक सञ्जाल ह्याक भएको समाचार आंशिक मात्र सत्य हो ।’

फेसबुकले सार्वजनिक वक्तव्य जारी गर्‍यो– ‘सेटेलाइटमा अलि बढी समस्या आएकाले केही लाख एकाउण्ट चलिरहेका छैनन् । हामी चाँडै समस्या पहिचान हुने आशामा छौं ।’ 

ह्वाट्सएपका प्रमुख कार्यकारी विजेश्वर महादेवनले ट्विट गरे– ‘हाम्रा प्रयोगकर्ताहरूको गोपनीयता भंग भैरहेकोमा हामी एकदमै चिन्तित छौं । भगवान्सँग प्रार्थना गर्छौं, जति भयो–भयो, अब थप दुर्घटना नहोस् ।’

उता नासाका पूर्वप्रमुख ड्यानियल लरेन्सले भने गम्भीर कुरा खोल्दै सिएनएनसँग भने– ‘जति नै ढाकछोप गरे पनि मैले सत्य भन्नैपर्छ । यो सबैझन्दा खतरनाक साइबर आक्रमण हो । ह्याकरले व्यत्तिका निजी कुराकानीहरू सार्वजनिक गर्दैछन्, जसले व्यक्ति, परिवार र समाजमा विध्वंस मच्चाउनेछ ।’

‘कन्जरभेटिभ ह्याकर’हरूले भने सबै एकाउन्ट ह्याक गरे पनि केही लाख एकाउन्टका निजी कुराकानी मात्र सार्वजनिक गर्ने बताए । उनले भने–‘हामी विश्वका प्रत्येक देशका ५–५ हजार नेता, व्यापारी, सेलिब्रेटी, पक्रकार, समाजसेवी तथा सार्वजनिक व्यत्तित्वका गोप्य कुराकानी सार्वजनिक गर्दैछौं जसले गर्दा जनताले उनीहरूको असली अनुहार देख्न सकून् ।’

नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको देखियो । विज्ञान तथा प्रविधि मन्त्रालयका साइबर प्रमुख चोलाकान्त गैरेले भने– ‘केही मन्त्री र सचिवज्यूका गोप्य कुराकानी भन्दै आपत्तिजनक तस्बिरहरू सार्वजनिक भएका छन् । हामी अनुसन्धानकै क्रममा छौं । यो विश्वव्यापीसमस्या हो । त्यसैले केही दिन आफ्नो सोसियल एकाउन्ट डिएक्टिभ बस्नु नै राम्रो होला !’

‘आखिरसत्य के हो ?’ हाम्रो जिज्ञासामा साइवरविज्ञ तथा ‘एपहरू’ सफ्टवेयरका प्रमुख कार्यकारी टुरुप संग्रौलाले भने– ‘कहाँ सत्य हुन्छ दाजु ! यो त गजुरियल डटकमले अप्रिल फूल मनाएको हो नि !!’

अहिले सोच्छु, प्रकृतिले त्यो विध्वंस मच्चाइरहेका बेला प्रविधिको यो विध्वंसको कल्पना मेरो दिमागमा कसरी आयो होला ?

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik