• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
राहत बाड्न निस्किएका कलाकार कामेश्वर चौरसिया प्रहरी नियन्त्रणमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल यादव

राहत बाड्न निस्किएका कलाकार कामेश्वर चौरसिया प्रहरी नियन्त्रणमा
चैत्र २२, २०७६

राहत बाड्न निस्किएका कलाकार कामेश्वर चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडाबाट पर्सास्थित सखुवा पर्सौनीमा रहेका लोपन्मुख उराव समुदायलाई राहत वितरण गर्न हिडेका उनीसहित थप चार जनालाई जिल्ला प्रहरी कार्यलय पर्साले राहत बाँड्न नदिई नियन्त्रणमा लिएको हो । 

‘अहिले हामीलाई थुनेर राखेको छैन तर नियन्त्रणमा भने छौं,’ कामेश्वरले फोन सम्पर्कमा भने,  ‘हामी हाम्रो संस्था परोपकार युवा संजालमार्फत पर्साको दुर्गम स्थानमा रहेको सखुवा पर्सौनीमा त्यहाँ रहेका अति नै विपन्न उराव समुदायका १९ परिवारका लागि चामल, दाल, मास्क आदि सामग्रीसहित पुगेका थियौं । तर, त्यहाँका स्थानिय प्रहरीले  ‘तपाईहरुले यसरी राहत वितरण गर्न मिल्दैन । यो राहत सामग्रीसहित तपाईहरुाई जिल्ला प्रहरी कार्यलयमा लाने आदेश छ’ भन्दै यहाँ लिएर आउनुभएको अवस्था छ ।’

कामेश्वरका अनुसार गाविस प्रमुख प्रदिप जैसवालको आग्रह र पत्रका आधारमा उनीहरु त्यहाँ राहत वितरण गर्न गइरहेका थिए । ‘दैनिक ज्यालादारीमा काम गर्ने त्यहाँका उराव समुदायका कतिपय घरमा अहिले चुल्हो बल्ने अवस्था छैन । निकै दयनिय अवस्था छ भन्ने जानकारी आएपछि स्थानिय सरकारको अनुरोधमा हामी त्यहाँ गइरहेका थियौं तर राहत बड्न नदिई प्रहरी कार्यलय ल्याइयो,’ उनले भने,  ‘तीन घन्टा भयो नियन्त्रणमा छौं । एसपीसँग कुरा गर्न कुुरिरहेका छौं । उहाँ मिटिङ हुनुहुन्छ भनिएको अवस्था छ । अब हेरौं के हुन्छ ।’ 

यस विषयमा सखुवा पर्सौनीका गाउँपालिका प्रमुख प्रदिप जैसवालसँग सम्पर्क गर्दा आफूहरुसँगको समन्वय र अनुमतिपछि नै राहत वितरणका लागि कामेश्वरको टोली यहाँ आइपुगेको बताए । ‘सिडियो सा’बसँग सम्पर्क गर्दा गाविसको पत्र देखाएपछि त्यसरी प्रहरीले नसमात्नु पर्ने हो भन्नुहुन्छ । उता एसपी सा’बलाई ११ बजेदेखि फोन गरिरा’छु, उठिरहेको छैन । यसरी त यहाँका जनता कोरोनाले भन्दा भोकमरीले मर्ने भए ।’

साप्ताहिकले पनि पटक–पटक सम्पर्क गर्दा जिल्ला प्रहरी कार्यलय पर्साका एसपीको फोन उठेन । प्रहरी नियन्त्रणमा रहेको राहत वितरण टोलीमा कामेश्वरसँगै फिल्म निर्माता राजकुमार महतोसहित रमेश सापकोटा, जागृत चौरेल र प्रकाश पौडेल रहेका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik