फोटोस्टोरी
योगका अनौठा आसन
यसपटकको छैठौं अन्तराष्ट्रिय योग दिवसलाई कोभिड–१९ ले प्रभावित पार्यो । बिगतको जस्तो विविध सार्वजनिक कार्यक्रमहरु आयोजना गरेर मनाईने अन्तराष्ट्रिय योग दिवस यसपटक भने बन्द कोठा भित्रै आयोजना भयो ।
नवराज वाग्लेअसार ८, २०७७
यसपटकको छैठौं अन्तराष्ट्रिय योग दिवसलाई कोभिड–१९ ले प्रभावित पार्यो । बिगतको जस्तो विविध सार्वजनिक कार्यक्रमहरु आयोजना गरेर मनाईने अन्तराष्ट्रिय योग दिवस यसपटक भने बन्द कोठा भित्रै आयोजना भयो ।
‘मानो रोपेर मुरी फलाउने’ अवसरको रुपमा हेरिने धान रोपाईको यो अवसरलाई नेपाली कृषकहरुले पर्वकै रुपमा लिने गरेका छन् । जसको कारण असार १५ गते दही चिउरा खादै धान दिवस मनाउने चलन छ ।
कुवेतमा गैरकानुनी हैसियतमा बसेर आममाफी पाएका नेपालका महिला कामदारहरुको पहिलो लट आज नेपाल आइपुगेका छन् ।
लकडाउनलाई लम्बाउदाँ आर्थिक स्थिती नाजुक बन्दै गएपछि ब्यापारीहरुले कारोबार संचालन थालेका हुन् । आज काठमाडौंका अधिकांश ब्यापारीक क्षेत्रहरु खुलेका थिए ।
म्यानमारमा अलपत्र परेका २६ जना नेपाली म्यानमार एयर फोर्सको विमान मार्फत् स्वदेश फर्किएका छन् ।
लकडाउनका कारण देशको राजधानी काठमाडौं लगभग शुन्य प्रायः नै छ । बैदेशिक आम्दानीको ठुलो हिस्सा ओगट्ने पर्यटन क्षेत्र र सर्वाधिक पर्यटकहरुको आवागमन हुने विश्व सम्पदा क्षेत्र पनि शुन्य प्रायः भए ।
विदेशमा अहिले दिन र रात बराबरी हुने तर नेपालमा अहिले रातभन्दा दिन लामो हुने भएकाले बढी समय चर्न पाउने हुँदा चरा यतातिर आउने गरेको उनले बताए । बच्चा कोरल्न ठाउँ चराले सुरक्षित ठाउँ रोजीरोजी पाउने हुँदा यहाँ आकर्षित भएका हुन् ।