कभरस्टोरी
निर्मातालाई मुर्गा बनाउँछन् निर्देशकहरू
‘पछिल्ला वर्षमा एका–दुई चलचित्रले मात्र राम्रो व्यवसाय गरेको छ । झन्डै ९७ प्रतिशत चलचित्र निर्माता घाटामा छन्’ उनी भन्छन्– ‘कसैको घर गएको छ, कसैको खेत । कसैको सेयर गएको छ, कसैको गरगहना । कसैले बैंकबाट लिएको ऋण तिर्न सकेका छैनन् ।’
चैत्र १५, २०७६