स्वास्थ्य

कोरोना : त्रास उस्तै 

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७६

उत्तरी छिमेकी देशबाट संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाल छ । नेपालले दोस्रो बढी पर्यटक भित्र्याउने मुलुक चीन हो । पुरा पढ्नुहोस्

गर्भावस्था : योगको समय र योग गर्नुको फाइदा

साप्ताहिक संवाददाता , माघ २८, २०७६

गर्भावस्थामा शारीरिक रूपमा धेरै परिवर्तन देखा पर्छ, जसले गर्दा गर्भवती महिलामा एक खालको डर हुन्छ । तर, यस्तो खाले परिवर्तन स्वाभाविक हो, शरीरमा देखिएको परिवर्तनले ल्याएको समस्या हल गर्न प्रिनाटल योगले सघाउ पुर्‍याउने भेटवाल बताउँछिन् । पुरा पढ्नुहोस्

कोरोना भाईरस संक्रमणबाट बच्ने तरिका

साप्ताहिक संवाददाता , माघ २२, २०७६

चीनको वुहानबाट फैलिएको प्राणघातक नोबेल कोरोना भाइरसले नजिकको छिमेकी मुलुक नेपालमा पनि त्रास उत्पन्न गराएको छ । सन्त्रासका रुपमा फैलिरहेको कोरोना भाईसबाट बच्नका लागि निम्न कुरामा ध्यान दिनु पर्छ ।पुरा पढ्नुहोस्

हङकङमा बढ्दो कोरोना सन्त्रास : एक जनाको मृत्यु

अनोज रोक्का, माघ २१, २०७६

चीनबाट सुरु भएको कोरोना भाईरसको सन्त्रास हङकङमा पनि बढ्दो छ । कोरोना भाईरसकै कारण हङकङमा एक जनाको मृत्यु भएको पुष्टि भएपछि कोरोनाको सन्त्रास झन बढेर गएको हो । हङकङमा यो समाचार तयार पार्दासम्म अन्य १५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।  पुरा पढ्नुहोस्

के हो प्रोस्टेट क्यान्सर ?

मीरा शाह, माघ १९, २०७६

सन्तुलित, भोजनको सेवनले तन्दुरुस्त व्यक्तिलाई प्रोस्टेट तथा अन्य रोगहरूको समेत कम जोखिम हुने भएकाले शारीरिक व्यायाम तथा सन्तुलित आहारको प्रयोग गर्नुपर्छ । पुरा पढ्नुहोस्

नोबेल कोरोना महामारी कस्तो छ ?

महेश तिमल्सिना , माघ १७, २०७६

 चीनको वुहानबाट फैलिएको प्राणघातक नोबेल कोरोना भाइरसले नजिकको छिमेकी मुलुक नेपालमा पनि त्रास उत्पन्न गराएको छ ।  पुरा पढ्नुहोस्

कोरोना लाग्दैमा मृत्यु हुँदैन : नयाँ रोगहरु आउने, जाने क्रम चलिरहेको छ !

साप्ताहिक संवाददाता , माघ १३, २०७६

रोग लागेर मरिन्छ कि भन्ने चिन्ता नगरौं । कोरोनाको बारे धेरै सोंचेर चिन्तित नबनौं । नयाँ रोगहरु आउने, जाने क्रम चलिरहेको छ । साबधानी अपनाउने हो, पेनिक बन्ने हैन । पुरा पढ्नुहोस्

गर्भावस्थाका सावधानी

साप्ताहिक संवाददाता , पुस २२, २०७६

सुत्केरी हुने समय नजिकिँदै गएपछि त्यसका लागि आवश्यक पर्ने कपडा एवं थाङ्नाहरूको व्यवस्था गर्नुपर्छ । यदि तालिम प्राप्त स्वास्थ्यकर्मीको मद्दतले घरमै सुत्केरी गराउने भए सुत्केरी सामग्री किनेर राख्नुपर्छ । पुरा पढ्नुहोस्

मोटोपन कम कसरी कम गर्ने ?

शिखर दाहाल, पुस २१, २०७६

अहिले मोटोपनको कारण विश्वमा भयावह स्थिति सिर्जना भएको छ । सुविधासम्पन्न जीवनशैली तथा खानपानसम्बन्धी न्यून ज्ञानका कारण धेरै मानिस मोटोपनको समस्याबाट ग्रसित छन् । कुनै पनि मानिसको तौल तथा उचाइको अनुपात २५ वा सोभन्दा बढी भएमा उसलाई मोटोपनको समस्या भएको बुझिन्छ । पुरा पढ्नुहोस्

मुटु रोगी, जाडो र जोखिम कम गर्ने उपाय

साप्ताहिक संवाददाता , पुस १५, २०७६

६० वर्ष नाघेका मानिसहरू, मधुमेह वा दमका रोगी, अन्य रोग लागेका वा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या भएका जस्तै मुटुको अनियमित चाल, उच्च वा न्यून रक्तचाप, बाइपास सर्जरी गरेका वा मुटुको काम गर्ने शैलीमा समस्या भोगेका विरामीहरूले जाडोमा मुटुको हेरचाह विशेष गर्नु पर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल बताउँछन् ।  पुरा पढ्नुहोस्

खाली पेटको चियाले स्वास्थ्यमा गर्छ हानी नै हानी

साप्ताहिक संवाददाता , मंसिर २६, २०७६

नेपालीहरुको संस्कार भित्र पर्छ चिया । सामान्यतया कोहि मानिससँग भेट्दा चिया प्यूने गरिन्छ । अझ कतिपय मानिस त चियाका पारखी हुन्छन् । धेरैजसो नेपालीका घरमा पाक्ने चिया अझैं पनि धेरैजसोले विहान खाली पेटमा खाने गरेका छन् । खाली पेटमा चिया प्यूनु स्वास्थ्यका दृष्ट्रिकोणले राम्रो मानिदैन् । पुरा पढ्नुहोस्